Welcome to Hamro Group of Company Ltd. Old Baneshwor, Kathmandu, Nepal, Ph. 01-66611222 / Fax: 01-4491716  
Marketing Strategy
roundimage
Organic Product
image3
Mass Motivation
image3
Quick Contact
Hamro Group of Company Ltd.
Fax: 00977 1-44XXX
Email: info@hamrogroup.com
Phone: 09977-1-4XXX
Fax: 00977-1-4XXX
परिचय
image5
हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड व्यवसायिक क्षेत्रमा एक सशक्त एवं उर्जाशील, अनुशासित, दक्ष र नेपालमा आर्थिक विषय कहिल्यै सामाजिक एवं संस्थागत विकासका लागि प्रयत्नशील युवाहरुको लगानी रहेको कम्पनी हो ।

यस कम्पनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवाहरु संलग्न रहेका छन् भने यो देशमा प्राप्त स्रोत र साधनको भरपूर उपयोग गरेर विश्वबजारमा आफ्नो ।
Our mission and vision
नेपालमा आर्थिक विषय कहिल्यै प्राथमिकतामा परेन । राजनीतिक विषयले अन्य मुद्दालाई सधैं ओझेलमा पारी नै रह्यो । उद्योगधन्दाको स्थापना, रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माण आदि विषय नारामा मात्र सीमित भए । राजनीतिक परिवर्तनपछिको जनताको तीव्र महत्वाकांक्षालाई सम्वोधन गर्न दलहरु बीच न्युनतम् साझा आर्थिक नीति तय हुन सक्नु पर्दथ्यो । कम्तीमा भएका उद्योगधन्दाको सम्बर्धन र प्रबर्धन, नयाँ उद्योगधन्दा खोल्ने वातावरण, प्राकृतिक स्रोत र साधनको उपयोग, निर्यातमुखी तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा दलहरु र सरकारको ध्यान गएको भए हालको अवस्था आउने नै थिएन ।
Message from chairman
कम्पनीको उद्देश्य (१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछ : (क) औद्योगिक, वित्तीय, पर्यटन, विद्युत, जलमार्ग, सुरुड्डमार्ग, विद्युतीय रेल, खानी तथा खनिज, आर्थिक, व्यापारिक, उत्पादनशील, ट्रेडिङ, बैंकिड्ड, इन्स्युरेन्स, इन्डष्ट्रिज, कन्सल्टेन्सी, फाइनान्स तथा सेवामूलक उद्योग व्यवसाय तथा फर्महरु पहिचान गरी यस्ता उद्योग व्यवसाय संचालनको निमित्त आवश्यक पूँजी तथा प्रविधिको निमित्त विदेशी कम्पनी फर्म वा व्यक्तिसँग सम्पर्क गरी संयुक्त लगानी गर्ने वा आफैले त्यस्ता उद्योग स्थापना गर्न (झ) लगानी परामर्श सेवा, क्रेडिट रेडिड्ड सेवा तथा धितोपत्र कारोबारका लागि वित्तीय श्रोत उपलव्ध गराउन आवश्यक सेवा प्रदान गर्ने, गराउने । (ञ) संगठित संस्थाहरुको स्थापना, पूँजी बनौट, धितोपत्र तथा अन्य लगानी औजार संचालन, कर्पोरेट कारवाही ९ऋयचउयचबतभ ब्अतष्यल०, कम्पनी गाभिने ९:भचनभच०, नियन्त्रणमा लिने ९त्बपभयखभच० सम्बन्धमा परामर्श, अध्ययन, विश्लेषण तथा अन्य कार्य गर्ने गराउने, (ट) पूँजी, वित्तीय बजार तथा अन्य आर्थिक विषयमा अध्ययन, अनुसन्धान गरी तत्सम्बन्धी विषयमा परामर्श सेवा उपलव्ध गराउने ।
Kapas Shirting & Shooting
84 Parikar Restaurant
image3
Saregama Sansar
roundimage
Saregama Records
roundimage